नेपालमा आज थपिए २८८ जना संक्रमित

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण आज एकै दिन २८८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमाम २८८ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । सङ्क्रमितमा २७० पुरुष र १८ महिला रहेका छन् । यसअघि सोमबार २३९, गत शनिवार १८९ र गत शुक्रबार … Continue reading नेपालमा आज थपिए २८८ जना संक्रमित